चितवन, भदौं २२–

आफ्नै छात्रालाई जबरजस्ती करणी गर्न खोजेकोे आरोपमा एक शिक्षक पक्राउ परेका छ । चितवनको त्रिवेणी बराह मावि मुग्लिनमा कक्षा १० मा अध्यनरत एक छात्रालाई मंगलबार राती जबर्जस्ती करणी गर्न खोजेको आरोपमा सोही स्कूलमा लामो समयदेखि अध्यापन गराउदै आएका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शिक्षकलाई नियान्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
 
Top