मुकुन्द भुसाल,
साउदी अरब , साउन ४ –
चितवन नारायणी नगरपालिका ३ बुद्धनगर घर भै साउदी अरब स्थित किफाह रेडी मिक्स कम्पनीमा कार्यरत बर्ष ३१ का ओम प्रकाश डुम्रेको आईतवार सवारी दुर्घटनामा परी ज्यान गएको छ । कम्पनीमा डिजेल ट्यान्कर चालकका रुपमा कार्यरत डुम्रेको आँफैले चलाइरहेको सवारी साधन पल्टिएर मृत्यु भएको बुझिएको छ ।
साउदी स्थित दमाम बाट अल्हसा जाने क्रममा अगाडिको टायेर पञ्चर भै सवारी अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । मृतकका श्रीमती, एक छोरा र एक छोरी रहेका छन ।
साभार : Narayanionline