नेकपा एमाले चितवनको नबौ अधिबेशनको पुर्ब सन्ध्यामा जे.एन थपलियाको जित निश्चित भैसकेको विशेष स्रोतले खुलासा गरेको छ ।
चितवन क्षेत्र न ३ बाहेक अरु सबै क्षेत्रमा राज नेता केपि ओलि पक्ष मानिएका थपलियाको स्थिती बलियो रहेको छ । क्षेत्र न ३ मा भने माधब नेपाल पक्ष मानिएका कृष्ण भक्त पोख्रेल थोरै बलियो स्थितिमा रहेका छन ।
कार्तिक ६ र ७ मा हुने अधिबेशनमा जे.एन थपलिया प्यानल र कृष्ण भक्त पोख्रेल प्यानल चुनावी मैदानमा रहेका छन ।
Saurahaonline
