गायक जनक रुचालाको नयाँ गीत"पुर्वैको धरान बजार सर्बजनिक
मलेशियाको चर्चित मोडेल संगम गुरुङ साथै रोजी कुवर / दिनेश श्रेष्ठ को अभिनय रहेको उक्त मुउजिक भिडियो आज हाम्रो प्रतिभाले सर्बजनिक गरेको छ।


प्रबाँस बाटै आफ्नो करियर अभिनय मोड्लिङ क्षेत्रमा ईस्टाप्लिस्ट गर्दै पर्सा जिल्लाको  निर्मलबस्ती गा.वि.सा.वाड नम्बर १ रामनगर निबासी मोडेल  संगम गुरुङ आज मलेसियामा नै  मिउजिक भिडियो सुटिङमा निकै ब्यस्त हुनु भएको छ।


बिगत ४ बर्ष अगाडि रोजगारी को शिलसिलामा मलेसिया पुग्नु भएको गुरुङ ले आज आफ्नो कामलाई पनि मध्यनजर गर्नु पर्ने भएकोले समय को अभाव को कारण आफुलाई डिमान आएको केहि भिडियोहरु पनि रिजेक्ट गर्नु परेको र आफुले अभिनय गर्न नसकेको जन्कारी दिनु भएको छ।


कोरिएन फेस परेका निकै नै जेन्टल,ह्यान्डस्म गुरुङ केही महिना पछी नेपाल फर्किदै हुनुहुन्छ र नेपाल फर्केर  अभिनय लाई नै प्रथामिक्त दिदै आफू अभिनय क्षेत्र मै आफ्नो करियर ईस्थापित गर्ने प्रतिबध्दत पनि जनाउनु भएको छ।


आफ्नो पहिलो प्रयासले साह्रै नै उत्साही भएको र घर परिवार साथिभाई हरुको निरन्तर हौसला एबम मायाले आफु यहाँ सम्म आईपुगेको बतौदै आफुले दर्शक एबम  श्रोताको अझ धेरै मायाको अपेक्षा गरेको बताउने गुरुङ अहिले मलेशियामा  दिपावली संगीतीक धमाकामा बेस्त हुनुहुन्छ ।


भिडियो हेर्नुहोस 



 
Top