कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि को वलत्कार पछि शव फेला परेको छ । सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्था पछि हराएकि वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरि गण को पछाडि जवाई खोलामा शव फेला परेको छ । वालिकालाई वलत्कार गरि खोलामा गाडेको अवस्थामा फेला परेको थियो । विगतका दिनमा पनि यसै ठाउमा एक महिला वलात्कृत भएकि थिईन ।
 
Top