११ फागुन ।
बाघकाे अाक्रमणवाट पश्चिम चितवनमा एकजनाकाे मृत्युु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं १२ साविक पदमपुर वडा नं ६ का भीम चापागाईं रहेको प्रहरीले जनाएको छ । चित्रवन नगरपालिकाकाे वडा नं १४ भगेंरी स्थित केराकाे बगान कुर्न बसेका चापागाईंलाई केरा बगानमै बाघले अाक्रमण गरेको र केरा बगानदेखि २ सय मिटर उत्तरमा शव फेला परेकाे प्रहरीले जनाएको छ । घटना अपराह्न ५ बजे भएकाे प्रत्यक्षदर्शी जीवन चाैधरीले जानकारी दिनुभयो ।
 
Top