चितवन, १५ फागुन । चितवनको टिकौली जंगलमा आज मिनीबस पल्टिंदा ६ जना घाईते भएका छन् । चितवनको भरतपुरबाट रत्ननगर टाँडीतर्फ जाँदै गरेको ना ४ ख ८७६० नम्वरको माईक्रो वस टिकौली जंगलमा सडक छेउमा पल्टिंदा सो दुर्घटना भएको हो ।

वस अनियन्त्रीत भई सडक छेउमा पीलटएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईतेको चितवन मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको छ । वसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
 
Top