काठमाडौँ । सुडान काण्डमा डामिएका पूर्व प्रहरी प्रमुखद्वय ओमबिक्रम राणा र हेम गुरुङलाई जेल चलन गरिएको छ ।



त्यसैगरि एआइजी दिपकसिंह थाँग्देन र डिआइजी दिपक स्रेष्ठलाई जेल चलान गरिएको बताईएको छ । उनिहरुले सर्वोच्च अदालतमा आज आत्मसमर्पण गरेका थिए । उनिहरुलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

 
Top