चितवन, असार १६- चितवनको माडीमा देव विकास बैंकको शाखा, देवः विकास बैंक लिमीटेडको माडी नगरपालिका, वडा नं. ३, वसन्तपुरमा माडी शाखा कार्यालयको नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले एक समारोहबीच उद्घाटन गरे ।



बैंकका संचालक समितिका वरिष्ठ संचालक बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको सो कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार अभिबृद्धि गर्न बैंक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

 
Top