चितवन, असार २८– संसद विकास कोष अन्तरगतको बजेट चितवनमा १६ जना साँसदले प्रयोग गरेका छन् । जिल्लाका ५ निर्वाचित साँसद र ११ जना समानुपातिक साँसदहरुले यहाँ सो कोष अन्तरगतको बजेट प्रयोग गरेका हुन् । साँसदहरुले धेरैजसो सडक निर्माण, ढल निर्माण, सिँचाईलगायतमा प्रयोग गरेका छन् । प्रत्यक्ष निर्वाचित साँसदहरुलाई डेढ करोड बजेट अन्तरगत ठूला १५ वटा योजना र २० लाख अन्तरगत स–साना १२ वटा योजनाहरु बनाई बजेटको प्रयोग गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (पूँजीगत) तर्फ जिल्लामा प्रत्यक्ष तर्फ क्षेत्र नं.१ का साँसद सुरेन्द्र पाण्डे, क्षेत्र नं.२ का शेषनाथ अधिकारी, क्षेत्र नं.३ का कृष्णभक्त पोखरेल, क्षेत्र नं.४ का रामकृष्ण घिमिरे र क्षेत्र नं.५ का विक्रम पाण्डेले डेढ करोडको बजेटलाई विकास निर्माणमा खर्चिएका छन् । यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको २० लाख तर्फ प्रत्यक्ष निर्वाचत साँसदहरु सुरेन्द्र पाण्डे, शेषनाथ अधिकारी, कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे, विक्रम पाण्डेको अलवा समानुपातिक तर्फका साँसदहरु अञ्जनी श्रेष्ठ, गीता वाग्ले, चन्द्रप्रकाश (सीपी) मैनाली, धनीराम पौडेल, रुकमीणी चौधरी, विष्णुमाया परियार, शिवकुमारी गोतामे, सन्तकुमार दरै, सावित्रीदेवी चौधरी, उमेश श्रेष्ठ र काशीनाथ अधिकारीले बजेट प्रयोग गरेका छन् । समानुपातिक साँसदहरुले आफूलाई मन लागेको एक जिल्लामा सो रकम प्रयोग गर्ने व्यवस्था छ । जसका कारण उपप्रधानमन्त्री सीपी मैनालीले चितवनमा बजेट प्रयोग गरेका छन् । दुवै योजनाबाट चितवनमा १० करोड ७० लाखको कामहरु भएका छन् ।

  निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (पूँजीगत) तर्फ प्रत्यक्ष निर्वाचित साँसदहरुले बजेट प्रयोग गरेका योजनाहरु निम्न छन् ।

  चितवन क्षेत्र नं. १
गाविस/नपा                                                  योजनाको नाम 

संशोधित बजेट
 खैरहनी नपा बडगाउँ, कपिया हुँदै सवनपुर जाने बाटो कालोपत्रे         १५,००,०००
खैरहनी नपा सीमलटाँडी चोक उत्तर सुवेदारचोक बस्यौली करैया सकड कालोपत्रे      ११,७५,०००
कोराक किरनटार कोटडाँडा ठकुरीभञ्ज्याङ विद्युतीकरण, कोरक–            ५ १०,००,०००
राप्ती नपा महादेवटार स्कूल हुँदै डिपार्ट जाने बाटो, पिप्ले                                             १०,००,०००
राप्ती नपा काशीरुपा निमावि भवन/कम्पाउण्डवाल निर्माण, भण्डारा    १०,००,०००
राप्ती नपा ब्रम्हनगर मावि भवन/कम्पाउण्डवाल निर्माण, वीरेन्द्रनगर १०,००,०००
 राप्ती नपा वीरेन्द्र आदर्श उमावि भवन निर्माण, वीरेन्द्रनगर १०,००,०००
खैरहनी नपा बैरहनी चोकबाट उत्तर खिरकी उत्तराखण्डसम्म कालोपत्रे १०,००,०००
खैरनी नपा खैरनी सिनेमा रोड कालोपत्रे  १०,००,०००
रनपा बछ्यौली, रनपा १९, रनपा १८ दोरङगीसम्मको सडक  १०,००,०००
रनपा ग्रामीण महिला उत्थान समाज भवन, गवै, कुमरोज  १०,००,०००
 रनपा थारु अनुसन्धान तथा तालिम केन्द्र भवन, रनपा  १८ १०,००,०००
 लोथर तान्द्राङ गुम्दी सडक निर्माण, लोथर   ७,००,०००
कोराक दर्लामी खहरे सतीसाल आँपपानी आनेवाङ सडक कोराक   ९ ७,००,०००
 राप्ती नपा भण्डारा शिवपुरी सतीसाल चोकदेखि डडुवाबाट उत्तराखण्ड हुँदै चेपाङ मार्ग जोड्ने सडक  ७,००,००० प्रशासनिक खर्च २,२५,०००

  चितवन क्षेत्र नं.२

कालिका नपा ग्रीनल्याण्ड भुमीगत सिँचाई आयोजना, जुटपानी–३ गैडेखोला २२,८८,६००
कालिका नपा पदमपुर डीप ट्युवेल सिँचाई आयोजना, वडा नं.१ २२,८८,६००
 खैरहनी नपा श्रीकृष्ण भुमीगत सिँचाई आयोजना, साविक जुटपानी १ २२,८८,६००
कालिका नपा भीमवली भुमीगत सिँचाई आयोजना, पदमपुर ५ २२,८८,६००
रनपा रामकृष्ण भुमीगत सिँचाई आयोजना, साविक पिठुवा ९ २२,८८,६००
कालिका नपा जुटपानी भुमीगत सिँचाई आयोजना, साविक जुटपानी १ १६,६६,०००
खैरहनी नपा चैनपुर डिप ट्युवेल जल सिँचाई आयोजना, साविक चैनपुर ८ १६,६६,०००
 प्रशासनिक खर्च २,२५,०००

  चितवन क्षेत्र नं.३ 

 काउले काउले गाविस ग्रामीण विद्युतीकरण कार्य (नेविप्रा रत्ननगर मार्फत) १५,००,०००
दाहाखानी दाहाखानी गाविस ग्रामीण विद्युतीकरण कार्य (नेविप्रा रत्ननगर मार्फत) १५,००,०००
 दारेचोक चेरेस लामिडाँडा स्याकलाङ कुरिनभित्ता बाटो नर्माण १२,००,०००
कविलास सिमलताल कदमखोला डुम्रेवेशी बाङगेसाल लामागाउँ बाटो निर्माण १२,००,०००
भउमनपा बेलटाँडी सडक कालोपत्रे भरतपुर–२ १०,००,०००
भउमनपा बाह्रघरे मावि भौतिक पूर्वाधार निर्माण, भरतपुर–५ १०,००,०००
भउमनपा शहीदचोक बेलचोकसम्म सोला जडान कार्य, भरतपुर–४ १०,००,०००
भउमनपा जलदेवी मार्ग, (इन्डियन पेन्सन क्याम्प रोड) निर्माण १०,००,०००
भउमनपा हरिहर मन्दिर छाना जिर्णोद्धार, भरतपुर–३ ८,००,०००
भउमनपा आँपटारी खानेपानी ट्याङकी निर्माण, भरतपुर–२ ८,००,०००
चण्डीभञ्ज्याङ ढाला थामडाँडा खानेपानी निर्माण ८,००,०००
कविलास घर्तीबारी डुम्रे गाउँ लामागाउँ हुँदै दाहाखानी जाने सडक ८,००,०००
भउमनपा अमृतपथ ढल निर्माण भरतपुर–१० ७,७५,०००
भउमनपा आदिकवी मावि भौतिक पूर्वाधार निर्माण, भरतपुर–१ ७,००,०००
भउमनपा सिद्धि जनकल्याण राप्रावि भवन निर्माण, गणेशस्थान ७,००,०००
प्रशासनिक खर्च २,२५,०००

  चितवन क्षेत्र नं.४ 

भउमनपा हुलाकी सडकको शिवालय चोकदेखि खगेरी नहर चोक पश्चिम हुँदै दक्षिण कल्पवृक्ष चोकबाट सीतामाई जोड्ने सडक १५,००,०००
 चित्रवन नपा लाहुरेटोल समेत समावेशगरि बखान मार्गको बखानचोकबाट दक्षिण रामपुर चनौली सडक १५,००,००
भउमनपा हुलाकी सडकको पर्साचोकबाट देवी लुईटेल र हरिबहादुर घर्तीको घरचोक हुँदै शिवनगर बरको बोटसम्म उत्तरदक्षिण १५,००,०००
भउमनपा गणेश मार्गको पाखुरी चोकबाट तिर्थ पौडेलको घरहुँदै दराई टोल, उजेलीनगर प्रावि कल्भर्ट र तिमिल्सिना चोकहुँदै गुरौटोल निस्कने सडक १३,००,०००
 चित्रवन नपा हरिकृष्ण पण्डितको घरदेखि सरीता नेपालीको घरहुँदै चित्रबहादुर रिमाल चोकबाट पश्चिम युवराज घिमिरेको घरहुँदै चाँदनी चोकबाट हरि ढकालको घरदेखि नमूना गाउँ घर क्लिीनिक चोक डाँडा गाउँ हुँदै ध्रुव अर्यालको घरदेखि पुरानो मित्रलालको मिलचोकसम्म सडक १०,००,०००
चित्रवन नपा भेटघाट चोकबाट हस्तविर डेरीचोक हुँदै लालधमए चोक ललित चोक हुँदै नारायणी नदी किनारसम्म र डेरी चोकदेखि भुवनवस्ती निमावि हुँदै शहिद लखनथापा मार्ग समेत १०,००,०००
चित्रवन नपा भीमनगर माविदेखि उत्तर पुरानो गाविस भनव हुँदै गुञ्जनगर जन्मेजय घर अगाडि पूर्व बाटो देखि उत्तर हिमालय बोर्डिङ चोक र दक्षिण लोकतान्त्रीक चोकसम्मको बाटो १०,००,०००
भउमनपा हुलाकी सडकको प्रेमवस्ती मावि चोकबाट पूर्व तर्फ भउमनपा–८ सिमाना सडक १०,००,०००
चित्रवन नपा शंकरचोकदेखि रामशरणको घरहुँदै नपा चोक, भीमबहादुर गुरुङको घरसम्म र सो सोहीबाटो संग जोडिएको बागबजार स्थित चमेली परियारको घर अगाडि बाटो ८,००,०००
भउमनपा गीतानगर चनौली सडकको शिवनगर लामिछाने चोकनेर केरुङगा घोलाम पुल/कल्भर्ट निर्माण ८,००,०००
भउमनपा हुलाकी सडकको नारायण कोइरालाको घरचोकबाट पूर्वतर्फ वडा नंं २२ र ८ को सिमाना हुँदै पाण्डेघुम्तीसम्म सडक ८,००,०००
भउमनपा भतपुर–१९ कार्यालयदेखि पश्चिम खगेरी नहर हुँदै जयनगरबाट लमजुङ चोकसम्म ७,००,०००
भउमनपा हुलाकी सडकको पल्लर कालिचोक चौताराबाट दक्षिण खिलराज रेग्मीको घर हुँदै गंगानगर सीतामाई मन्दिरसम्म सडक ७,००,०००
भउमनपा भरतपुर–९ बनदेवी चोकबाट काँडाघारी हुँदै तिनतले चोकसम्म सडक ७,००,०००
भउमनपा व डा नं.७ र ८ को सिमाना सडकको पिसजोन बोर्डिङ अगाडि चोकबाट पश्चिम हरिकृष्ण मार्ग हुँदै चाँदनी टोल निस्कने सडक ७,००,०००
प्रत्येक योजनाबाट १.५ प्रतिशत कन्टेन्जेन्सी कट्टी गरिने ।

  चितवन क्षेत्र नं.५

माडी नपा टम्टा बजार, गणेशकुञ्ज स्कूल सागवारी, कान्तिपुर, चौकीडाँडा दक्षिण अयोध्यापुरी, इन्द्रबस्ती, जीवनपुर, बाहुनडोरी, किर्तनपुर स्कूल हुँदै जाने सडक ग्रावेल (साविक दुई गाविस जोड्ने सडक) ३०,००,०००
माडी नपा सितलपुर आपेखोला भङगेता पाण्डवनगर सडक खण्ड ग्रावेल गर्ने कार्य १२,००,०००
माडी नपा दराईटोल रमाईलो डाँडा, ब्रम्हपुर,रामराज्यपुर लक्ष्मीबास, किर्तनपुर, देवेन्द्रपुर सडक ११,००,०००
 नारायणी नपा पर्साढाप थारु कुलो मर्मत तथा सुधार र आउटलेट निर्माण कार्य मेघौली १०,००,०००
नारायणी नपा डिप बोरिङ निर्माण, धरमपुर, बुद्धनगर मेघौली, नारायणी नपा १०,००,०००
क्षेत्र नंं.५ विभिन्न साईजका ह्युमपाईप खरिद, जडा कार्य (क्षेत्र नं.५ भित्र निर्माण भएका र निर्माण हुँदै गरेको सडकका लागि) १०,००,०००
 चित्रवन/नारायणी दिव्यनगर युवा मावि चोकबाट जब्का शोशी निस्कनले सडक ग्रावेल गर्ने कार्य ८,००,०००
नारायणी नपा साविक पार्वतीपुरको सीतापुर बौद्धचोकबाट पश्चिम क्षेत्र नं.४ को मिाना रतनपुर गाउँ निस्कनले सडक ग्रावेल ८,००,०००
 नारायणी नपा साविक जगतपुरको बलबहादुर बलको घरको पूर्वी चोकदेखि सिद्धार्थ मावि हुँदै आरती चोकसम्म सडक ग्रावेल ८,००,०००
 नारायणी नपा मेघौलीको खानेपानी ट्याङकीदेखि बुद्धनगर यमबहादुर थापाको घरको चोकहुँदै धरमपुर–शुक्रनगरको सिमाना सडक ८,००,०००
नारायणी नपा थारु संग्राहलय निर्माण, क्षेत्र नं.५ मेघौली ७,००,०००
 नारायणी नपा शुक्रनगर बसहठ्ठा डुडकुो मर्मत संभार, डुंड निर्माण कार्य ७,००,०००
नारायणी नपा शुक्रनगरको विशालचोकदेखि जगतपुरको केरुङगाा ताजा तरकारी सहकारी संस्था जोड्ने सडक निर्माण ७,००,०००
माडी नपा नयाँ पर्साचोकबाट जीवनपुर स्कूलहुदै बैराठसम्मको सडक ग्रावेल गर्ने ७,००,०००
माडी नपा बसन्तपुर बजार इनार बरुवा पाकिस्तानी टोल धोवाह सिमरा सडक ग्रावेल ७,००,०००
प्रत्येक योजनाबाट १.५ प्रतिशत कन्टेन्जेन्सी कट्टी हुनेछ

  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तर्फ प्रत्यक्ष निर्वाचित साँसद र समानुपातिक साँस्दहरुले बजेट प्रयोग गरेका योजनाहरु निम्न छन् ।

  क्षेत्र नं.१ (सुरेन्द्र पाण्डे)

 राप्ती नपा पिप्ले पर्सौनी खेल मैदान निर्माण २,००,००
 राप्ती नपा छविलाल हुमागाईको घरचोकदेखि उत्तर सडकमा ढल निर्माण २,००,०००
रनपा सामुदायिक पुस्तकालय झुवानी २,००,०००
राप्ती नपा बेल्डीया ब्रम्हस्थानी मन्दिर निर्माण, भण्डारा १,८५,०००
खैरहनी नपा खैरहनी लाहुरेचोक मगनी मगरा चौधरीको घरचोक हुँदै बाबा ग्यास जाने बाटो १,८५,०००
 राप्ती नपा ओम शान्ति भवन निर्माण भण्डारा १,५०,०००
 खैरहनी नपा कपिया बैनाज टोलमा सिडि निर्माण, कुमरोज १,५०,०००
खैरहनी नपा थारु महिला सामुदायिक भवन निर्माण, साविक कुमरोज–३ १,५०,०००
खैरहनी नपा चौधरी गाउँ महिला सामुदायिक भवन निर्माण, सलौली १,५०,०००
 रनपा धनेश्वर धनधान्य गणेश मन्दिर निर्माण मालपुर बछौली १,५०,०००
राप्ती नपा धमौरा प्रतिक्षालय निर्माण, भण्डारा १,००,०००
 खैरहनी नपा पुरानो पर्सा गोपी अधिकारीको घर छेउ चौधरी सामुदायिक भवन निर्माण १,००,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,०००

  क्षेत्र नं.२ (शेषनाथ अधिकारी) 

रनपा वृद्धवृद्धाश्रम भवन निर्माण, रनपा २ मेनरोड ४,००,०००
रनपा निमावि भवन मर्मत रनपा १५ माधवपुर ३,००,०००
रनपा मोहना उमावि छात्रा शौचालय निर्माण, रनपा ६ २,५०,०००
रनपा बैरिया मावि भवन निर्माण, रनपा ८ १,५०,०००
 रनपा जयमंगला बहुमुखी कलेज (पाठ्यपुस्तक खरिद) १,५०,०००
कालिका नपा असहाय महिला भवन पूर्वाधार, पदमपुर १,२०,०००
 रनपा रेडक्रस भवन निर्माण, डुम्रिचोक, पिठुवा १,००,०००
रनपा भोकाहा क्लव निर्माण, रनपा ४ १,००,०००
रनपा बैदिक प्रज्ञाप्रतिष्ठान पूर्वाधार निर्माण, रनपा १३ १,००,०००
रनपा भवन निर्माण, नेरेसो उपशाखा टाँडी १,००,०००
रनपा दुर्गा मन्दिर पूर्वाधार निर्माण, रनपा १ भक्तिनी बगैचा १,००,०००
 रनपा ओम शान्ति राप्रावि फर्निचर खरिद, रनपा १ निपनी ५०,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,०००

  क्षेत्र नं.३ (कृष्णभक्त पोखरेल) 

 भउमनपा छेच्चु थर्वाङ बौद्ध गुम्बा पूûर्वाधार निर्माण, भरतपुर–१० ५,००,०००
भउमनपा वीरेन्द्र क्याम्पस रोडमा सोलार जडान कार्य, भरतपुर–१० ३,००,०००
भउमनपा सुनगाभा मार्ग बाबुराम थापाको घरबाट सुजन दराईको घरसम्म बाटो ग्रावेल २,००,०००
भउमनपा कमलादेवी मन्दिर भौतिक पूर्वाधार निर्माण, भरतपुर–११ २,००,०००
भउमनपा पोखरी चोक सामुदायिक भवन निर्माण, भरतपुर–११ २,००,०००
भउमनपा पुष्पलाल स्मृती प्रतिष्ठान, पुष्पलालको शालिक निर्माण १,००,०००
दारेचोक सर्वशान्ति उमावि भवन, भौतिक पूर्वाधार निर्माण, दारेचोक १,००,०००
 भउमनपा क्षयरोग निवारण संघ, नारायणगढ १,००,०००
भउमनपा सत्संग भवन निर्माण, भरतपुर–१० १,००,०००
 भउमनपा नुरी जामेद मस्जिद भौतिक पूर्वाधार निर्माण, भरतपुर–११ ५०,०००
 भउमनपा सल्लेरी टोल भवन भौतिक पूर्वाधार निर्माण, भरतपुर–११ ५०,०००
भउमनपा बौद्ध गुम्बा भौतिक पूर्वाधार निर्माण, भरतपुर–२ ५०,०००
 प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक (जिविस) प्रत्येक योजनाबाट १.५ प्रतिशत कट्टी

  क्षेत्र नं. ४ (रामकृष्ण घिमिरे) 

 क्षेत्र नं.४ विपन्न वर्गका महिला, दलित, आदिवासी युवाहरुका लागि सिपमुलक तालिम ३,००,०००
 क्षेत्र नं.४ महिला शसक्तिकरण कार्यक्रम (विभिन्न आमा समूह) सीपमुलक तालिम २,५०,०००
 क्षेत्र नं.४ सोलार जडान, १० वटा मन्दिर २,००,०००
 भउमनपा कामाख्यादेवी मन्दिर निर्माण, भरतपुर–८ २,००,०००
 भउमनपा सामुदायिक भवन निर्माण, भरतपुर–१३ २,००,०००
चित्रवन नपा नमूना गाउँघर क्लिनिक एवंम भुवनबस्ती हे.पो निर्माण २,००,०००
भउमनपा दुर्गा शेषकान्त मावि भवन निर्माण विजयनगर १,००,०००
भउमनपा ढड्डाघारी मावि भवन निर्माण १,००,०००
 भउमनपा तोरीखेत मावि भवन निर्माण १,००,०००
चित्रवन नपा बनगाई खानेपानी निर्माण, शारदानगर १,००,०००
 भउमनपा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र गेट, पर्खाल, झ्याल ढोका निर्माण, हाकिम चोक १,००,०००
भउमनपा पटिहानी हेल्थपोष्ट भवन मर्मत ७०,०००
 प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,०००

  क्षेत्र नं.५ (विक्रम पाण्डे) 

 क्षेत्र नं.५ महिला समूहको स्तरउन्नतीको लागि सीपमुलक तालिम ४,२७,०००
 नारायणी नपा महिला समूहको लागि भौतिक सामाग्री खरिद २,८०,०००
क्षेत्र नं.५ गर्दी बोटेटोल खेल मैदान निर्माण गर्न इन्धन खरिद २,६३,०००
नारायणी नपा संयुक्त बोरिङ उपभोक्ता समूह, पाईपलाईन विस्तार (गुम्बाचोक) २,००,०००
माडी नपा देवेन्द्रपुर गुम्बा निर्माण (गंगाबहादुर) अयोध्यापुरी २,००,०००
 नारायणी नपा सनसेट भ्यूटावर निर्माण, गोलाघाट, मेघौली ५०,०००
माडी नपा निमावि बाँदरझुला विद्यालय मर्मत सुधार १,००,०००
नारायणी नपा कालिका मन्दिर निर्माण, वयरघारी, ना.न.पा १२ १,००,०००
क्षेत्र नं.५ युवाहरुका लागि खेलकुद सामाग्री खरिद १,००,०००
 चित्रवन नपा खद्रौली चोकबाट हरि पाण्डेको घरसम्म सडक निर्माण १,००,०००
 माडी नपा शिव मन्दिर मर्मत, संभार, इन्द्रबस्ती, अयोध्यापुरी ५०,०००
 माडी नपा कुसुम खोलामा काठेपुल निर्माण, गोविन्दबस्ती, अयोध्यापुरी ५०,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,०००

  साँसद अञ्जनी श्रेष्ठ

चित्रवन नपा धर्मोदय युवा क्लव भवन निर्माण, शारदानगर ३,७०,०००
चित्रवन नपा गाउँघर क्लिनीक भवन मर्मत तथा उपकरण खरिद २,७५,०००
भउमनपा आदर्श नारी विकास केन्द्र तालिम कार्यक्रम, भरतपुर १,५०,०००
भउमनपा सृजनशील समाज नेपाल, बालबालिका गृह, भरतपुर–९ २,५०,०००
 भउमनपा आदर्श गृह अनाथ बालबालिका व्यवस्थापन कार्य १,५०,०००
 चितवन सुरक्षित मातृत्व संजाल तािलम कार्यक्रम १,५०,०००
भउमनपा बालकुमारी उमावि भवन निर्माण,भरतपुर २, नारायणगढ १,००,०००
भउमनपा ओम शान्ति भवन निर्माण, भरतपुर–९, शरदपुर ५०,०००
 भउमनपा नेवा पुचः भवन निर्माण, भरतपुर–३ नारायणगढ ५०,०००
भउमनपा सिद्धि जनकल्याण रा.प्रा.वि भवन निर्माण, भरतपुर–११ ग्णेशस्थान ५०,०००
 भउमनपा रेडक्रस भवन निर्माण पटिहानी ७५,०००
खैरहनी नपा धर्मेश्वर निमावी भवन निर्माण, कुमरोज ५०,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,००० 

  साँसद गीता वाग्ले 

 चण्डीभञ्ज्याङ देवीभञ्ज्याङ राप्रावि, कालिखोला जानेबाटो सिंढी निर्माण २,००,०००
 भरतपुर–१ योगी नरहरीनाथ गौ संरक्षण केन्द्रको मण्डप बनाउने कार्य २,००,०००
भरतपुर–११ प्रेस युनियन भवन निर्माण, बसेनी २,००,०००
भरतपुर–४ चितवन साहित्य परिषद् भवन निर्माण ३,२०,०००
कालिका नपा असहाय महिला बालिबालिका केन्द्र भवन, पदमपुर २,००,०००
भरतपुर–१० दोभान पुस्तकालय भवन निर्माण २,००,०००
भरतपुर–१९ राष्ट्रिय सुस्त मनस्थिति कल्याण केन्द्र श्रीपुर, फुलबारी १,५०,०००
भरतपुर–१० नेपाल शिक्षक संघ, भवन मर्मत ५०,०००
माडी नपा ब्रम्हपुरी निमावी भवन, बघौडा १,००,०००
दारेचोक सौरा माथिल्लो डुंंडे कृषि सडक निर्माण १,००,०००
 भरतपुर बालकुमारी उमावि भवन निर्माण, नारायणढ १,००,०००
भरतपुर २२ श्रीमावि भवन निर्माण, इन्द्रपुरी, गीतानगर १,००,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,००० 

  साँसद चन्द्रप्रकाश (सीपी) मैनाली

चितवन सोलार बत्ती (सडक बत्ती, सार्वजनिक चोक) जडान ४,००,०००
राप्ती/खैनपा चेपाङ, थारु साँस्कृतिक संग्राहलय भवन निर्माण (गड्यौली, लालपर्सा) ३,००,०००
रनपा/खैनपा सीपमुलक तालिम (सिलाई कटाई तथा इलेक्ट्रीसियन (रनपा६, खैनपा ८) २,००,०००
चितवन विषादी छर्ने इलेक्ट्रोनिक्स पम्प, मास्क ग्लोव वितरण (महिला समूह) १,८५,०००
रनपा कैलाशेश्वर शिव मन्दिर कम्पाण्डवाल निर्माण कार्य, रनपा १९ १,२५,०००
राप्ती नपा सिँचाईको लागि पम्प हाउस र मोटर, १,२५,०००
चित्रवन नपा कृषि सडक ग्रावेलिङ गर्ने कार्य, दिव्यनगर १,२,३ १,२०,०००
खैरहनी नपा राप्रावि गोठेश्वर कम्पाउण्डवाल निर्माण कार्य, खैरहनी–३ १,२०,०००
खैरहनी नपा खैरहनी उमावि विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापन १,२०,०००
खैरहनी नपा आयआर्जन कार्यक्रम, दराई होमस्टे समूह ५ घरलाई,कुमरोज घोक्रेला ९०,०००
राप्ती नपा स्वास्थ्य शिविर संचालन, निःशुल्क औषधि वितरण, राप्ती–५ चौकीडाँडा ७५,०००
 क्षेत्र नं.४ ट्युवेल जडान २ सेट ६०,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,००० 

  साँसद धनीराम पौडेल 

 काालिका नपा जनएकता उपभोक्ता सहकारी संस्था लि.पूर्वाधार, जुटपानी खोलेसिमल ३,००,०००
माडी नपा रमाईलोडाँडा निमावि भवन निर्माण, मर्मत माडी–६ २,५०,०००
क्षेत्र नं.५ सामुदायिक माविका पुस्तकालयको लागि पुस्तक वितरण २,००,०००
माडी नपा एकता स्तम्भ निर्माण, सितलपुर, बघौडा २,००,०००
 नारायणी नपा सहीद सीता विक स्मृती प्रतिक्षालय निर्माण, जगतपुर, नारायणी ११ १,७५,०००
माडी नपा कान्तिपुर हुँदै बैकुण्ठताल जाने बाटो मर्मत अयोध्यापुरी, माडी ११ १,५०,०००
नारायणी नपा शहीद राजु अधिकारी स्मृति प्रतिक्षालय निर्माण, मेघौली १,४५,०००
माडी ६ बालविकास केन्द्र ढुकुरबारी भवन, माडी १,००,०००
कालिका नपा असहाय महिला बालबालिका पुनस्थापना केन्द्र, भवन निर्माण पदमपुर १,००,०००
माडी ६ पिपरिया गाउँको बाटो सुधार तथा ढल निकास, माडी ६ १,००,०००
माडी नपा हरिहर निमावि हरिनगर खेल मैदान निर्माण, कल्याणपुर १,००,०००
 नारायणी नपा थारु सँस्कृति संग्राहलय निर्माण, मेघौली १,००,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,००० 

  साँसद रुकमीण्ी चौधरी 

 माडी नपा थारु आदिवासी जग्गा संरक्षण ४,००,०००
रनपा शहीद कमल विपीन स्मृति तालिम हल निर्माण र प्रतिमा स्थापना बछौली २,५०,०००
 नारायणी नपा ब्रम्हस्थान संरक्षण कार्यक्रम २,१०,०००
भउमनपा थारु छात्रवास भवन निर्माण, भरतपुर १० ४,००,०००
क्षेत्र नं.१ थारु हस्तकला निर्माण तालिम १,२०,०००
 रनपा महुता कुलोमा कल्भर्ट निर्माण, बछौली १,५०,०००
 नारायणी नपा थारु संग्राहलय भवन निर्माण मेघौली १,००,०००
क्षेत्र नं.५ थारुहरुका लागि अर्गानिक खेती तालिम १,००,०००
भउमनपा थारु युवाहरुका लागि रोजगारमुलक तालिम ९०,०००
रनपा थारु महिला सामुदायिक भवन मर्मत, बछौली ५०,०००
माडी नपा शहीद कमल विपिन स्मृति पार्क निर्माण, बघौडा ५०,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,०००

  साँसद विष्णुमाया परियार 

 चित्रवन ३ बखानचोकदेखि हेल्थपोष्ट चोक सडक ६,००,०००
भरतपुर २३ शिवनगरदेखि सूर्यनगर बाटो ग्रावेल २,५०,०००
चित्रवन ३ लाउरे टोल भित्री बाटो निर्माण २,००,०००
चित्रवन नपा गाउँघर क्लिनिक भवन मर्मत तथा उपकरण खरिद २,००,०००
भरतपुर २४ शिवशक्ति सामुदायिक संस्था शिवनगर १,२०,०००
 चित्रवन ७ श्री परमानन्द स्मृती बैदिक विद्यालय भवन १,००,०००
 भरतपुर १९ नेरेसो उपशाखा फुलबारीको एम्बुलेन्स मर्मत १,००,०००
भरतपुर १९ प्रगति महिला सहकारी भवन निर्माण, मर्मत फुलबारी १,००,०००
भरतपुर २८ अमर उमावि खेल मैदान निर्माण १,००,०००
चित्रवन २ शारदा युवा क्लव भवन मर्मत चित्रवन ५०,०००
भरतपुर ११ श्री सिद्धि जनकल्याण राप्राविm गणेशस्थान ५०,०००
 भरतपुर ११ अरुणोदय उमावि भवन कम्पाण्ड तारवार, गीतानगर ५०,०००
 प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,०००

  साँसद शिवकुमारी गोतामे 

 भउमनपा मनमोहन स्मृती समाज भवन निर्माण, पटिहानी ४,००,०००
 चितवन महिला सम्बन्धी आयआर्जन तथा चेतनामूलक कार्यक्रम ३,५०,०००
चितवन दलित उत्थान कार्यक्रम अन्तरगत खानेपानी इनार तथा शौचालय निर्माण १,७५,०००
 चित्रवन नपा शिव मन्दिर निर्माण, चित्रवन ११ १,५०,०००
भउमनपा शरदपुर उमावि फर्निचर तथा पुस्तक खरिद, भरतपुर ९ १,५०,०००
 चितवन खानेपानी धारा १,५०,०००
 भउमनपा हरिकुमार स्मारक कलेजको लागि फर्निचर तथा कलेज जाने बाटो मर्मत १,५०,०००
भउमनपा बाटुली पोखरी तथा गंगानगर सिँचाई योजना लाईनिङ, पटिहानी १,००,०००
भउमनपा महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन शिवनगर १,००,०००
भउमनपा भरतपुर ११ मा ग्रावेल (पराजुलीचोकदेखि जंगल किनारसम्म) १,००,०००
 भउमनपा भानु मावि पहारिलोटार भवन मर्मत ७५०००
भउमनपा पत्रकार महासंघ भवन निर्माण, भरतपुर १० ५०,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,००० 

  साँसद सन्तकुमार दरै 

 लोथर यौरालीटार हुम्पुङ सडक ट्रयाक विस्तार, लोथर ४,००,०००
राप्ती नपा नमूना स्मृती सामुदायिक अध्ययन केन्द्र भवन निर्माण, पिप्ले ३,५०,०००
भउमनपा हिमालय उमावि भवन निर्माण, गीतानगर, पृथ्वीनगर ३,५०,०००
 राप्ती नपा शहीद स्तम्भ मर्मत तथा रंगरोगन कार्य, मावि कम्पाण्ड वीरेन्द्रनगर २,००,०००
चित्रवन नपा किरण तामाङ उत्थान संघ सामुदायिक भवन निर्माण १,५०,०००
भउमनपा श्रीपुर निमावी भवन कम्पाण्ड भउमनपा १९ फुलबारी १,००,०००
चित्रवन ४ खानेपानी तथा सरसफाई अनुशिक्षण एवंम महिला शसक्तिकरण १,००,०००
भउमनपा शरद उमावि भवन फर्निचर, भरतपुर–८ १,००,०००
भउमनपा शारदा स्मृती प्रतिष्ठान फर्निचर, भरतपुर–९ १,००,०००
 भउमनपा पृथ्वीनगर बाटो मर्मत, गीतानगर १,००,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,००० 

  साँसद सावित्रीदेवी चौधरी 

 खैरहनी नपा धर्मेश्वर निमावी भवन निर्माण तथा कम्प्युटर खरिद २,९०,०००
कालिका नपा कालिका सम्फ्¥याङ दोगारा कुलो मर्मत, शक्तिखोर २,५०,०००
रनपा भवन निर्माण, नेरेसो उपशाखा टाँडी, रनपा २ १,००,०००
कालिका नपा क्याम्पाढाप खानेपानी, कालिका ५, जुटपानी २,००,०००
 रनपा बाटो निर्माण, फसेर्नी उपभोक्ता समूह २,००,०००
रनपा गायत्री हरिहर मन्दिर, भोजनालय एवंम मण्डप निर्माण, निपनी २,००,०००
रनपा बकुलहर थारु महिला समूहको लाग पोशाक खरिद, रनपा ८ १,५०,०००
रनपा श्रीकृष्ण मन्दिर तथा सत्संग भवन निर्माण १,३०,०००
भउमनपा चितवन साहित्य परिषद् भवन निर्माण, भरपुर १,००,०००
भउमनपा आदर्श गृह अनाथ बालबालिका व्यवस्थापन कार्य १,००,०००
भउमनपा प्रेस युनियन भवन निर्माण, भरतपुर ११ १,००,०००
 रनपा आत्मज्ञान प्रचार संघ भवन निर्माण, रत्ननगर ३ १,००,०००
  प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,०००

  साँसद उमेश श्रेष्ठ 

 माडी नपा स्व.कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठान, भवन निर्माण, माडी ९ ५,००,०००
नारायणी नपा थारु सँस्कृति संग्राहलय बैठक हल निर्माण, मेघौली २,६५,०००
नारायणी नपा नमूना आमा समूह भवन निर्माण, नारायणी–६ २,००,०००
 नारायणी नपा रंगीला बाल उद्यान पार्क निर्माण, नारायणी–८ १,३५,०००
नारायणी नपा जानकारी उमावि भवन तारवार, नारायणी–२ १,२५,०००
 नारायणी नपा प्रभात उमावि भवन तारवार, नारायणी–६ १,२५,०००
नारायणी नपा सक्रिय जेष्ठनागरिक समाज, वृद्धाश्रम भवन निर्माण, नारायणी–८ १,००,०००
 भउमनपा प्रेस युनियन चितवनको भवन निर्माण, भरतपुर–११ १,००,०००
 माडी नपा बगई खोला कुलो निर्माण, अयोध्यापुरी, माडी–१२ १,००,०००
माडी नपा पूर्व सुरतबहादुर बरुवालको घरदेखी पश्चिम टिका आचार्यको घरसम्म ग्रावेल १,००,०००
 माडी नपा सत्तल निर्माण, गोद्धक पर्यटन विकास समिति, माडी १,००,०००
माडी नपा अम्रौली बजार पछाडीको कुलो निर्माण, माडी–४ १,००,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) ३०,०००

  साँसद काशिनाथ अधिकारी

खैरहनी नपा कंकाली चोकदेखि कंकाली माविसम्म सडक कालोपत्रे, खैरहनी–१ २,५०,०००
भउमनपा नेपाल पत्रकार महासंघ भवन निर्माण, भरतपुर–१० १,००,०००
 रनपा कपरफोरी मावि भवन निर्माण, रनपा–७ २,००,०००
रनपा सडक निर्माण कार्य, रेडक्रस मार्ग, रनपा–२ २,५०,०००
नारायणी नपा जानकारी उमावि गेट निर्माण, मेघौली–२ १,५०,०००
 नारायणी नपा सरस्वती उमावि कम्प्युटर खरिद, मेघौली १,००,०००
 रनपा पारिजात सडक कालोपत्रे, रनपा १४ ४,००,०००
 रनपा बकुलहर रत्ननगर अस्पताल, उपकरण खरिद ५०,०००
प्रशासनिक खर्च (साँसद) ५०,००० प्रशासनिक खर्च (जिविस) प्रत्येक योजनाबाट कट्टी हुने

साभार : नारायणी अनलाईन 
 
Top