नारायणी बर्षकै ठुलो । दुबैतर्फ( नारायणगढ र गैंडाकोट) बाट लिइएका तस्बिरहरु । गैंडाकोटको अक्सफोर्ड कलेज वरिपरिका बस्तिका बासिन्दालाई सुरक्षा टोलिले सतर्क रहन आग्रह गरेको छ । नारायणी हेर्न पुल र आसपासमा भिड लागेको छ ।
तस्बिर – लेखराम सापकोटा
नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत 











 
Top