भक्तपुरको चाँगुनारायणमा मंगलबार दिउँसो बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन्।
चाँगुनारायण नगरपालिका ११ बुढाथोकी नजिक भक्तपुर चाँगुनारायण गएको जादै गरकोमा भक्तपुरबाट चाँगुनारायण जाँदै गरेको बा २ ख ६८१७ नम्बर सडकबाट ३०० मिटर तल खस्दा
२७ जना घाइते भएको भक्तपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्।
घाइतेमध्ये गम्भीर ११ जनाको भक्तपुर अस्पतालमा उपचार हुन सकेपछि युवापुरा अस्पाताल र मध्यपुर ठिमी अस्पतालमा लगिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।