(एजेन्सी) केनियामा एक व्यक्तिले तनावमा आएर एउटा यस्तो कदम उठाएका छन् जसलाई गर्न अघि जोकोहीले पनि एक सय पटक सोच्छन् । ती व्यक्तिले यसबारेमा त्यति धेरै जानकारी बाहिर नआए पनि पछिल्लो केही समय उनी एकदमै दुःखी थए । डेली मेलका अनुसार ती व्यक्तिले आफूसँगै जेलमा भएका अन्य कैदीहरुलाई अब उनलाई आफ्नो लिंगको कुनै जरुरत छैन । फ्रांसिस नाम गरे्का ती व्यक्तिले जेलमा नै आफ्नो लिंग कोर फालिदिएका छन् । यसरी लिंग काटेपछि उनी फेरि आफ्नै काममा फर्केका थिए । यसबारे उनले कसैलाई जानकारी समेत दिएनन् । तर अत्याधिक रक्तस्राव भएपछि उनी बिहोस भए । त्यसपछि मात्र जेलका अन्य कर्मचारीले यसबारे थाहा पाए । तर यति बेलासम्म घटना भएको १३ घण्टा बितिसकेको थियो । अब उनले आफ्नो बाँकी जीवन लिंग बिनानै बिताउनुपर्ने भएको छ । डाक्टरका अनुसार लिंग काटिएको धेरै समय भएकाले लिंग पुनः असमर्थ रहेको बताएका छन् । जेलमा १५ सालभन्दा बढी समय बिताएका ५० कैदीलाई जेलबाट रिहा गरिएको थियो । फ्रान्सिसले पनि आफू त्यही भित्र परेर बाहिर जाने र आफ्नो परिवारलाई भेट्ने आस गरेका थिए । तर यसरी रिहा नहुन पाएपछि उनले यस्तो कदम उठाएको उनका साथीहरुले बताए । - See more at: FACEBOOK
 
Top