साझा सवालमा एउटा प्रश्न सोधियो जसले गर्दा प्रधानमन्त्री फायर बने । प्रधानमन्त्री खुब रिसाए । अहिले प्रधानमन्त्री दुउवा रिसाएको यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । र एकाएक चर्चामा आएका छन् सागर ढकाल । हो उनै सागर जसले दुएवालाई र्याखराख्ती पारे । सागर ढकाल इन्जिनियर हुन् । हाइड्रो मेकानिकल इन्जिनियर रहेका ढकालले पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ सकेका थिए । हेर्नुहोस् भिडियो :


 
Top