चितवन, असार १९ – चितवनको रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारी स्थित मुसहरबस्तीेको व्यवस्थापन कार्य सुरु भएको छ । रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहरी गरिब सहयोग कोषमार्फत बस्ती व्यवस्थापन कार्य सुरु गरिएको रत्ननगर नगरपालिकाले जनाएको छ ।

 
Top